देउवा पत्नीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १८ : ३५
देउवा पत्नीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणाले पार्टी केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । 

उनले खुला महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी हुन् । उनी डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् । देउवा भने सभापतिमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस