एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, १५ : २७
एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

चितवन ।  नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस