कोरोना अपडेट : दैनिक संक्रमितभन्दा निको हुने बढी

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १६ : २७
कोरोना अपडेट : दैनिक संक्रमितभन्दा निको हुने बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरसको २७० संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८२९ र एन्टिजेन विधिबाट २ हजार ६१७ जनामा परिक्षण गर्दा २७० जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप ३०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५१८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस