कोरोना अपडेट : थप ३३२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ मंसिर २०७८, १६ : ५९
कोरोना अपडेट : थप ३३२ जनामा संक्रमण पुष्टि, ४ जनाको  मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरसको ३३२ संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७५९० र एन्टिजेन विधिबाट २३३० जनामा परिक्षण गर्दा ३३२ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप २३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस