नेकपा एमालेका शीर्ष नेताहरु चितवनमा, महाधिवेशन स्थल नारायणी किनारको अवलोकन

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १५ : २४
नेकपा एमालेका शीर्ष नेताहरु चितवनमा, महाधिवेशन स्थल नारायणी किनारको अवलोकन

चितवन । नेकपा एमालेको महाधिवेशनको उद्घाटन हुने स्थान नारायणी नदी किनारमा एमालेका शीर्षस्थ नेताहरु अवलोकनको लागि पुगेका छन् ।

महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न शीर्षस्थ नेताहरु आज चितवन आएका छन् । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, महाधिवेसन सांयेजक रामबहादुर थापा ‘बादल’, प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, योगेश भट्टराई लगायतका नेताहरुले महाधिवेसन उद्घाटन हुने स्थान नारायणी नदी किनारको अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस