माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १३ : ४९
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यलय पेरिसडाडाँमा जारी बैठकमा समसामायिक राजनीतिक स्थितिका बारेमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक सांगठनिक विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस