काठमाडौं । बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार विभिन्न तीनवटा प्रदेशमा करिब ६ अर्ब मूल्य बराबरको धानबालीमा पुगेको हो ।
बेमौसमी अविरल वर्षाका कारण लम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेशको धानबालीमा क्षति पुगेको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ कार्तिक २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति
बेमौसमी वर्षाले पाकेको धानबालीमा क्षति
बाढीबाट चितवनमा धानबाली र माछापालनमा बढी नोक्सानी
कैलालीका किसान धानबाली भित्र्याउन व्यस्त
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति