काठमाडौँ । साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको फैसला भएको छ ।
जिल्ला अदालत मोरङले गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
त्यस्तै, टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैदको सजाय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असोज २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी
६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ
गृहले बनायो फेरि अर्को छानबिन समिति
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा