काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन अब महिनौं पर्खनु नपर्ने भएको छ ।
गण्डकी यातायात कार्यालय पोखराले परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको छ ।
पोखरामा राजस्व तिरेको १० मिनेटमै लाइसेन्स पाइने भएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल