एमसीसीको बिरोधमा माइतीघरमा प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १४ : ०८
एमसीसीको बिरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । साझा युवा समूह च्यामा, दोलखाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन भएको हो ।

बिरोध उक्त समूहका अध्यक्ष विशाल फुयालको नेतृत्वमा भएको हो । प्रदर्शनकारीले देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भूमि बेच्न पाईंदैन, नो एमसीसी लगायत नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस