राष्ट्रपति भण्डारीसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेस

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १७ : ०६
राष्ट्रपति भण्डारीसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छुट्टाछुट्टै पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस