नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ ।
एमाले अध्यष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।
वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ ।,आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०४ बैशाख २०७५, ०६ : ३७
लेखकबाट थप