अफगानिस्तानमा हालसम्म ३५ नेपाली नागरिकलाई तालिवानले बन्धक बनाएको खुलेको छ । अफगानिस्तानमा करिब १५ सय बढि नेपाली नागरिक रहेको सरकारको अनुमान छ ।
सरकारले तालिवान विद्रोहीले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन छिट्टै उद्दार कार्य अघि बढाउने निर्णय गरेको छ । आज बिहान बसेको क्याबिनेट बैठकले त्यहाँ फसेका नेपाली नागरिकलाई शीघ्र उद्दार गर्ने निर्णय गरेको हो ।
क्याबिनेट बैठकले नेपालीहरुको शीघ्र उध्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३२ साउन २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट