सुनसरी । सुनसरीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती गरेको आरोपमा दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ