काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर अधिकतम १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २० पैसा र बिक्रीदर ९५ रुपैयाँ ६८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र बिक्रीदर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्ने
७० अर्बको तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको तटस्थताले सेयर बजारमा अन्योल
मौद्रिक नीतिको समीक्षा सार्वजनिक, नीतिगत व्यवस्थामा भएन परिवर्तन