प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १६ : ४४
प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो । 


 

प्रतिक्रिया दिनुहोस