काठमाडौं । अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा भएको छ । उनको ठाउँमा मधु कुमार मरासिनी आएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ साउन २०७८, १२ : ५८
लेखकबाट थप