नयाँ वर्षमा डेनोभो द क्लोथिङ स्टोरले ल्यायो ५० प्रतिशतसम्मको छुट अफर

शुक्रबार, ३० चैत्र २०७४, १९ : ०७
नयाँ वर्षमा डेनोभो द क्लोथिङ स्टोरले ल्यायो ५० प्रतिशतसम्मको छुट अफर

चितवन । डेनेभो द क्लोथिङ स्टोरले नयाँ वर्ष २०७५ को अवसरमा विशेष छुट अफर ल्याएको छ । नारायणगढस्थित द टाउन सेन्टरमा रहेको डेनोभोले नयाँ वर्षको अवसर पारी ५० प्रतिशतसम्म छुटको अफर ल्याएको हो ।
डेनोभोले एलभिडि, जुजु वेयर्स, नेक्डजिन्स, करुणा नेचुरल वेयर्सलगायतका विभिन्न ब्राण्डका सामानहरुमा ५० प्रतिशतसम्मको छुटको अफर ल्याएको हो ।
डेनोभोले विभिन्न चाड पर्वहरुमा पनि यस्तै अफरहरु ल्याउने गरेको छ । नयाँ वर्ष, नयाँ जोश जाँगरका साथ अघि बढ्नुपर्छ, नयाँ वर्षको उपहार स्वरुप ग्राहकहरुलागि छुटको अफर ल्याइएको डेनोभो द क्लोथिङ स्टोरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस