एमाले कार्यदलको बैठक आजपनि बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १० : २६
एमाले कार्यदलको बैठक आजपनि बस्दै

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार (आज) पनि बस्दैछ ।

नेता सुवास नेम्वाङका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ । उनले आज पनि बैठक बसेर सहमति खोजिने नेता बताए ।बिहीवार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएपछि शुक्रवार पनि बैठक बस्न लागिएको हो

प्रतिक्रिया दिनुहोस