आज कति छ सुनको मुल्य ?

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १२ : ०९
आज कति छ सुनको मुल्य ?

काठमाडौं । आज सुनको मूल्य स्थिर छ । छापावाल सुन हिजोकै जति प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २ सय निर्धारण गरिएको छ । चाँदी आज प्रतितोला १ हजार ३०५ रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस