यस्तो छ आजको विदेशी विनिमयदर

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, ११ : ४२
यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं ।  आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ५ पैसा र बिक्रिदर १२९ रुपैयाँ ७० पैसा रहेको छ ।

यसैगरी, बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस