काठमाडौं । उपप्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आउनुभएका नेकपा (एमाले)का नेता रघुवीर महासेठलाई उनको निर्वाचन क्षेत्र नं ४ को महेन्द्रनगरमा स्वागत गरिएको छ ।
धर्मपत्नी एवं निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोसँंगै आएका महासेठलाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महासेठले यस क्षेत्रको जनता र विकासका लागि सदैव तयार समर्पित रहने बताउनुभयो । मन्त्री महासेठले विकासनिर्माणको कामको निगरानी गर्नका लागि पनि जनतालाई सतर्क रहन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ जेठ २०७८, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
न्युरोडमा काठमाडौँ महानगरले सडक तोडफोड गर्यो : यातायातमन्त्री महासेठ
किमाथाङ्का-खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
राजनीतिक स्थायित्व दिन ओली-‘प्रचण्ड’को नयाँ गठबन्धन : रघुवीर महासेठ
आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने छ : उपप्रधानमन्त्री महासेठ
उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण