काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युरोडमा काठमाडौँ महानगरले सडक तोडफोड गर्यो : यातायातमन्त्री महासेठ
किमाथाङ्का-खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
राजनीतिक स्थायित्व दिन ओली-‘प्रचण्ड’को नयाँ गठबन्धन : रघुवीर महासेठ
आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने छ : उपप्रधानमन्त्री महासेठ
उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण
प्रधानमन्त्रीपछिको वरियतामा रघुवीर महासेठ