गुल्मी महोत्सवमा पुगेका गायक राजेश पायल राई दुर्घटनामा गम्भिर घाईते

शुक्रबार, २३ चैत्र २०७४, १९ : ४२
गुल्मी महोत्सवमा पुगेका गायक राजेश पायल राई दुर्घटनामा गम्भिर घाईते


तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।

कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था गम्भीर रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ  ।

प्रतिक्रिया दिनुहोस