नागरिकता अध्यादेशविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १४ : १३
नागरिकता अध्यादेशविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेश बिरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारबाट सो रिटमा प्रारम्भिक सुनुवाइ शुरु भएको हो ।

जेठ २७ मा फेरि सुनुवाई गर्नेगरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको रिट निवेदक कुलबहादुर बोगटीले बताए । अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन् । शुक्रवार चारजना निवेदकका तर्फबाट बहस भएको छ ।

प्रतिक्रिया दिनुहोस