जलमार्ग निर्माण गर्न बजेट विनियोजन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : ५८
जलमार्ग निर्माण गर्न बजेट विनियोजन

काठमाडौँ । त्रिवेणी नारायणगढ, देवघाट हुँदै दासढुगांसम्म मदन आश्रित जलमार्ग निर्माण गर्न बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्ण पौडेलले बजेट भाषणमार्फत जलमार्गलाई बजेट विनियोजन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस