निषेधाज्ञामा २० युनिटसम्मको विद्युत महसुल छुट

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ५६
निषेधाज्ञामा २० युनिटसम्मको विद्युत महसुल छुट

काठमाडौं । सरकारले २० युनिटसम्मको विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने छन् । मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस