काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रममा १२ अर्ब बजेट विनियोजन गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै २ लाख रोजगारी सिर्जना गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।
बेरोजगारलाई कम्तिमा १०० दिनको रोजगारी दिइने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनः निर्माणमा खटाइने
प्रधानमन्त्री रोजगार कार्यक्रम विपद् व्यवस्थापनमा परिचालित हुने
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन