काठमाडौँ । विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षर बुझाएर शितल निवासबाट फर्केका छन् । सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरु फर्केका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ आफ्नो दाबी पेश गरेर शितवल निवासबाट फर्के ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलको बैठक बस्दै, आजै संयुक्त पत्रकार सम्मेलन
पूर्व बाल सेनाका तर्फबाट प्रचण्ड र बाबुरामलाई विपक्षी बनाइएको रिट पेसीमा