१४९ जना सांसदको हस्ताक्षर बुझाएर  शितल निवासबाट विपक्षी पनि फर्किए

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १६ : ५९
१४९ जना सांसदको हस्ताक्षर बुझाएर  शितल निवासबाट विपक्षी पनि फर्किए

काठमाडौँ । विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षर बुझाएर शितल निवासबाट फर्केका छन् । सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरु फर्केका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ आफ्नो दाबी पेश गरेर शितवल निवासबाट फर्के । 

प्रतिक्रिया दिनुहोस