संयुक्त छलफलपछि फेरि आन्तरिक छलफलमा काँग्रेस

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १२ : ५७
संयुक्त छलफलपछि फेरि आन्तरिक छलफलमा काँग्रेस

काठमाडौं । माओवादीसहितका दलहरुसँग संयुक्त छलफलपछि नेपाली काँग्रेस फेरि आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा काँग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । 

सो अघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस