नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता सुरु

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १४ : १७
नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता सुरु

file-photo

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। काठमाडौंको एक व्यवसायीका घरमा उनीहरू वार्तामा जुटेका हुन् ।

माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस