गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको ह्विप

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १७ : ०५
गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको  ह्विप

पोखरा । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ ।सचेतक पियारी थापाले ह्विप जारी गरेकी छन् । गण्डकीमा राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । जो निर्णायक अवस्थामा छन् । 

प्रतिक्रिया दिनुहोस