काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले बोलाएको एमाले स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
ओली बालुवाटारमा आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेर शीतल निवास पुगेका हुन्। स्थायी कमिटी बैठक बिहान १० बजेपछि बसेको थियो ।
आगामी वैशाख २७ गते विश्वासको मत लिने गरेका ओलीले हिजो प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित ६ शीर्ष नेताहरुसँग संवाद गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री ओली
बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली