सम्पर्कविहीन भएका सांसद कोभिड वार्डको आइसियूमा भेटिए

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १७ : ३६
सम्पर्कविहीन भएका सांसद कोभिड वार्डको आइसियूमा भेटिए

पोखरा । सम्पर्कविहीन भएका भनिएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालको कोभिड वार्डको आइसियूमा भेटिएका छन् । पोखराको चरक अस्पतालको आइसियूमा उनको उपचार भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस