काठमाडौं ।मलेसियाविरुद्ध जारी टि–२० खेलमा नेपालका अलराउन्डर करण केसीले विष्फोटक ब्याटिङ गरेका छन् । उनी केवल १३ बलमा ले केवल ४५ रन बनाएर आउट भए ।
सातौं नम्बरमा क्रिजमा आएका करणले सुरुदेखि नै छक्काको वर्ष गरेका थिए । आफ्नो इनिङमा उनले ७ छक्का प्रहार गरेका छन् । उनको विष्फोटक इनिङको मद्दतले नेपालले २०० को आँकडा पार गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १५ : ०१
लेखकबाट थप