काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले आज पनि निरन्तरता पाउने भएको छ । मंगलबार (हिजो) देखि जारी स्थायी समिति बैठक आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि सुरु हुनेछ ।
मंगलबार ६ कार्यसूची तय गरेको थियो र त्यसमाथि छलफल भएको थियो। पहिलो दिनको बैठकमा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्यहरुको रिर्पोटिङ भइसकेको छ ।
दोस्रो कार्यसूची विधान संशोधनसम्बन्धी छ। त्यस्तै यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन गर्ने सन्दर्भबारे छलफल गर्ने कार्यसूची समेत रहेको छ। आजको बैठकले कोभिड–१९ निणयन्त्रण, विभिन्न पार्टीहरुसँग भइरहेको राजनीतिक वार्ताबारे छलफल गर्ने कार्यसूची समेत तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ बैशाख २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड
प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी