पशुपन्छीजन्य उत्पादनमा मुलुक निश्चित उत्पादन क्षेत्रमा आत्मनिर्भर घोषणा

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १२ : ४८
पशुपन्छीजन्य उत्पादनमा मुलुक निश्चित उत्पादन क्षेत्रमा आत्मनिर्भर घोषणा

काठमाडौं । कृषि तथा पशुपन्छी विकाश मन्त्रालयले आयोजन गरेको ‘पशुपन्छीजन्य उत्पादनमा मुलुक निश्चित उत्पादन क्षेत्रमा आत्मनिर्भर घोषणा कार्यक्रम सुरु भएको छ ।कार्यक्रम सुरु भएसँगै,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अबको लागि पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको  घोषणा गरेका छन् ।

अण्डा, मासु, धुलो दुध तथा बटरमा आत्मनिर्भर भएको जिकिर प्रधानमन्त्री ओलीले गरेका छन् ।नेपालमा  धुलो दुध, बटर, मासु  अण्डा  पर्याप्त मात्रामा उत्पादन हुने भएको कारण नेपल अब पशुपन्छीमा आत्मनिर्भर भएको कारण नेपाललाई आत्मनिर्भर  भन्ने मिल्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ । 

प्रतिक्रिया दिनुहोस