काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको हो। बैठकमा नेता वामदेव गौतम पनि सहभागी छन्।
यो बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने ओली पक्षका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले जानकारी दिए।
बैठकमा माधव नेपाल समूहका सांसदहरु गएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ चैत्र २०७७, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेसले डाक्यो संसदीय दलको बैठक
माओवादीले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?