काठमाडौं । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । बोर्डको सदस्यमा झलनाथ खनाल र माधवकुमार नेपाल पनि सदस्य रहेका छन् ।
बोर्ड दलका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड बनाइएको छ । सुवास नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई, रघुबीर महासेठसहित २४ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेसले डाक्यो संसदीय दलको बैठक
माओवादीले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?