काठमाडौं ।नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरु बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठक जादै छन् । त्यस अघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए ।
हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए ।
सांसद कृष्णभक्त पोखरेलका अनुसार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेको जानकारी दिए । माधव पक्षको राष्ट्रिय भेला जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेसले डाक्यो संसदीय दलको बैठक
माओवादीले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?
कांग्रेसले बोलायो संसदीय दलको बैठक