चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, ११ : ३१
चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च –नेप्सेमा कारोबार सुरु भएको ५ मिनेट मै चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयर मुल्य यो समाचार तयार पार्ने समयसम्म आउँदा ९.९८ प्रतिशत बढेको हो । 

आज कम्पनी शेयर कारोबार १०२० रुपैंयाबाट सुरु भएको थियो । अहिले उक्त रकम बढेर १०६९ रुपैंयामा पुगेको छ  ।  

प्रतिक्रिया दिनुहोस