काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत नरहेको टिप्पणी गरेका छन् ।
आइतवार राति ट्वीट गर्दै भट्टराईले ओलीतन्त्रले बाटो नछोडे राम्रो नहुने उल्लेख गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे । नेपाली राजनीतिका मुर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त ?’ अझै पनि समय छ, नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस, नत्र भीरबाट लड्ने गाईलाई..?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
सोविताले भेटिन् बाबुराम
रविलाई भेट्न कास्की हिरासत पुगे बाबुराम भट्टराई
उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए: बाबुराम भट्टराई
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने