काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा बिरामी भएका श्रमिकको व्यवस्थापनमा ५३ करोड रुपैयाँ खर्च गरेको छ । वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षको फागुन अन्त्यसम्ममा ५३ करोड ४० लाख २२ हजार रुपैयाँ सहायता वितरण गरेको हो ।
यो खर्च गत वर्षको सम्पूर्ण खर्चभन्दा धेरै हो । गत वर्ष बोर्डले ५३ करोड ९ लाख रुपैयाँ खर्च गरेको थियो । कोरोना संक्रमण र मृत्यु भएका श्रमिकले पाउने सहायताको दायरा बढाएपछि चालू आवको ८ महिनामा नै गत वर्षको १२ महिनामा भएको भन्दा बढी खर्च दायित्व बढेको खबर कारोबार दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ फागुन २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई सरकारले पुरस्कृत गर्ने
वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
एक वर्षमा झण्डै १२ हजार जना वैदेशिक रोजगारीमा
कामदार मागपत्र प्रमाणीकरण अब अनलाइनमार्फत
वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै