काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका दुई सांसद दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका छन्।
सांसद माया ज्ञवाली र गंगा चौधरी नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्।
उनीहरु यसअघि ओली समूहमा रहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेसले डाक्यो संसदीय दलको बैठक
माओवादीले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?