नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको गरे स्वागत,  भने नेपाली जनताको जित भयो

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १८ : ४६
नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको गरे स्वागत,  भने नेपाली जनताको जित भयो

file Photo

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।  प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई ! ’
 

प्रतिक्रिया दिनुहोस