महिला हिंसा अन्त्य हुनुपर्छः नेता डा सङ्ग्रौला

रासस

सोमबार, १० फागुन २०७७, १४ : ०४
महिला हिंसा अन्त्य हुनुपर्छः नेता डा सङ्ग्रौला

मार्तडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याउनुएकि छिन् ।     
        
नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताईन् ।

उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान  सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाए ।  
 

प्रतिक्रिया दिनुहोस