काठमाडौं । विकासका कामको जिम्मा पाएका मन्त्रालयले नै खर्च नगरेको पाइएको छ ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक् वर्ष २०७७–७८ को पहिलो चार महिनाको बजेट प्रतिवेदनअनुसार करिब एक दर्जन मन्त्रालयको पुजीगत खर्च प्रगति १० प्रतिशतभन्दा कम छ ।
चालू आर्थिक वर्षको चार महिनामा तीन वटा मन्त्रालयले जम्मा १ प्रतिशत मात्र खचिएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ माघ २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
सरकारले गिरिजाप्रसाद रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने
मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर
दमौली–चितवन खण्डको बुद्धसिंह मार्गको स्तरोन्नति गरिँदै