काठमाडौँ । स्वास्थ्य अवस्था असहज महसुस गरेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अक्ष्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
दाहालकी छोरी गंगाले सीतालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी दिइन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ पुस २०७७, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा पचण्डपत्नी सीताको स्मरण, स्मृति पुस्तक विमोचन