सकियो नेकपा ओली समूहको केन्द्रीय समिति बैठक, महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १३ : ०२
सकियो नेकपा ओली समूहको केन्द्रीय समिति बैठक, महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने

काठमाडौं । नेकपा ओली समूहको केन्द्रिय समिति बैठक सकिएको छ ।

बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने निर्णय सहित बैठक सकिएको हो ।

बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ भने ५५६ केन्द्रीय सदस्य थप  गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस