मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १० : २२
मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । यतिबेला बालुवाटारमा बैठक चल्न सुरु भइसकेको छ। ओलीले मन्त्रीहरूलाई बिहान पौने १० मा बैठकमा सहभागी हुन निर्देशन दिएका थिए। बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गर्नसक्ने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 


 

प्रतिक्रिया दिनुहोस